खेलकुद कुवेत विरुद्ध एक्लैले ६ विकेट February 25, 2023 दिलिप के सि Advertisementsप्रकाशित:१३ फागुन २०७९, शनिवार काठमाडौँ – यु-१९ विश्वकप एसिया छनोट अन्तर्गत दायाँ हाते पेसर आकाश चन्दले घातक बलिंग गर्ने क्रममा कुवेत विरुद्ध एक्लैले ६ विकेट लिएका छन्। खेलमा नेपाल २४३ रनको विशाल अन्तरले विजयी भयो। Share this:TweetPrintWhatsApp