समाचार

नारायणस्थान, बुढानिलकण्ठमा आजबाट एकादशी मेला सुरू।

Advertisements
MAHABAI RURAL MUNICIPALITY

 

मङ्सिर ७, काठमाडॅौ।

बुढानिलकण्ठ नगरपालिका स्थित नारायणस्थानमा आज मङ्सिर ७ बाट “हरिबोधिनी एकादशी” अर्थात तुलसी विवाहको उपलक्षमा  भव्य रूपमा मेला सुरू भएको छ। परम्परागत रूपमा चलिआएको यो एकादशी मेलामा काठमाडॅौ उपत्यकाबाट श्रद्दालु यस बुढानिलकण्ठ मन्दिरमा दर्शन गर्न अॅाउदछन्।हाटलाग्ने हुनाले यहॅा मनोरञ्जनात्मक क्रियाकलाप तथा लत्ता कपडा, घरेलु लगायत सबै समाग्रीको व्यापार हुने गर्दछ।

बुढानिलकण्ठ नगरपालिकाले यस परम्परालाई सम्मान गर्दै आजको दिन नगरपालिका भित्रका सम्पुर्ण विद्दालयमा बिदा धोषणा गरेको हो।यो एकादशी मेला एक हप्ता सम्म लाग्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *