खेलकुद

कुवेत विरुद्ध एक्लैले ६ विकेट

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१३ फागुन २०७९, शनिवार

काठमाडौँ – यु-१९ विश्वकप एसिया छनोट अन्तर्गत दायाँ हाते पेसर आकाश चन्दले घातक बलिंग गर्ने क्रममा कुवेत विरुद्ध एक्लैले ६ विकेट लिएका छन्। खेलमा नेपाल २४३ रनको विशाल अन्तरले विजयी भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *