राष्ट्रिय समाचार

माओवादी कर्णालीले भुकम्प प्रभावित क्षेत्रमा तीन हजार भन्दा बढी भोलेन्टियरहरूलाई सक्रियता दिएर योजनाबद्धता सहित सहयोग पुर्याउने निर्णय

Advertisements
MAHABAI RURAL MUNICIPALITY

कर्णाली प्रदेशले भुकम्प प्रभावित क्षेत्रमा तीन हजार एक सय भोलेन्टीयर पठाउने निर्णय गरेको छ जसमा माओवादी केन्द्रका प्रदेश अदक्ष विमला केसीको नेतृत्वमा अस्थायी आवास र पुननिर्माण कार्यमा सहयोग गर्ने योजना रहेको छ। शनिबार भएको कर्णाली प्रदेश रूपान्तरण अभियानको समिक्षात्मक बैठकले २१ सय भोलेन्टीयर खटाउने निर्णयमा परिमार्जन गरी ३१ सय भोलेन्टीयर प्रभावित क्षेत्रमा तत्काल परिचालन गर्ने निर्णय बभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *