राजनीति

एमाले कर्णाली प्रदेशमा अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता

Advertisements
MAHABAI RURAL MUNICIPALITY
प्रकाशित: १२ आश्विन २०८० , शुक्रबार
काठमाडौंनेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन प्रक्रिया सुरु भएसँगै नेकपा एमाले कर्णाली अधिवेशन अन्तर्गत नेतृत्वका लागि नेताहरुले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षमा गुलावजंग शाहमीन बहादुर शाहीराजबहादुर शाहि  प्रेमबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन्  

एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता जारी रहेको   नयाँ नेतृत्वमा सर्वसम्मतिनभएपछि निर्वाचन हुन लागेको हो  एमाले कर्णाली अधिवेशनले १३५ सदस्यीय कमिटी निर्वाचितगर्नेछन् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *