आलेख/अग्रलेख लोकतन्त्र महेश महतारा May 5, 2023May 5, 2023 0 Comments Advertisements लोकतन्त्र समान सँस्कृति, भावना र सामाजिक स्थिति भएका खास भौगोलिक इकाइमा रहने मानिसकोसमुदाय वा जनसमुदायको शासन प्रणाली हो।लोकतन्त्रले जनता र भूगोलको सार्बभौमसत्ताको प्रतिनिधित्वगर्दछ।जनतामा निहित सार्बभौमसत्ता र भौगोलिक अखण्डता नै लोकतन्त्र हो। Share this:TweetPrintWhatsApp