राष्ट्रिय समाचारसमाचारहेडलाइन

एमाले सुदूरपश्चिममा सहमतिकै प्रयास, निर्वाचन प्रक्रिया लम्बियो

Advertisements
MAHABAI RURAL MUNICIPALITY

एमाले सुदूरपश्चिममा सहमतिकै प्रयास, निर्वाचन प्रक्रिया लम्बियो

२०८० असोज २४ गते :४६

UML-supa-candidate-1024x624.jpg

२४ असोज, धनगढी नेकपा एमालेले सुदूरपश्चिमको नयाँ नेतृत्व सहमतिबाट चयन गर्न प्रयास जारी राखेको

सहमतिका लागि भन्दै नेताहरूले निर्वाचन प्रकिया लम्ब्याइरहेका छन्  मंगलबार निर्वाचन प्रक्रियालाई लम्ब्याएरसहमतिका लागि पदाधिकारीको खाका तयार गरेका नेताहरू त्यसलाई आज मूर्तरुप दिने बताउँछन्

अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुरचन्द, उपसचिव कैलालीकै नेपालु चौधरी कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी खाका बनेको त्यसैमासहमति गराउने प्रयासमा नेताहरू लागेका छन्

अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिना, वचनबहादुर सिंह भरत साउँदले अहिलेसम्म  उम्मेदवारी फिर्तालिएका छैनन्

उपाध्यक्षतर्फ पनि हजारीसिंह साउँदले उम्मेदवारी फिर्ता फिए पनि कालीबहादुर शाहीसहितका पाँच जनाको उम्मेदवारीयथावत

सचिवमा उम्मेदवारी दिएका जीवन बमले फिर्ता लिएका छन् भने राजेश खाती रतनबहादुर रेग्मीको उम्मेदवारी कायमै

उपसचिवमा पल्लभराज भट्टले उम्मेदवारी फिर्ता लिएका छन् भने अन्यको उम्मेदवारी कायमै रहेको निर्वाचन कमिटीलेजनाएको

प्रमुख निर्वाचन अधिकृत पदम पालले उम्मेदवारी फिर्ता लिने समय बिहान बजेसम्म कायम गरिएको जानकारी दिए

बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने दिउँसो देखि साँझ बजेसम्म मतदान गर्ने कार्यसूची तयगरिएको उनले बताए ।नेताहरूबीच सहमति जुटेको अवस्थामा भने निर्वाचन नहुने उनी बताउँछन्

मंगलबार बनाइएको खाकामा रहेर हामी नेताहरू उम्मेदवारकाबीचमा सहमति खोज्ने प्रयासमा छौं,’ एक नेतालेअनलाइनखबरसँग भने, ‘त्यो सम्भव भएन भने स्वस्थ चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्छौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *