समाचार

चिन-काठमाडौँ रेल सेवा सुरु

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१३ फागुन २०७९, शनिवार

काठमाडौँ – नेपाल र चीनबीच शुक्रबारदेखि रेल सेवा सुरु भएको छ ।

चीनको गान्सु प्रान्तको लान्झाउ शहरबाट आज दक्षिण एसियाका लागि मालवाहक रेल (सामान रेल) ​​प्रस्थान गरेको चिनियाँ विदेश मन्त्रालयका अधिकारी जी रोङले जानकारी दिए ।

यो रेल ९ देखि १० दिनमा काठमाडौं पुग्नेछ । सामुद्रिक मार्गबाट ​​नेपालसम्म सामान पुर्याउन लाग्ने १५ दिनको समय बचत हुने जी रोङले बताए ।चिन-काठमाडौँ रेल सेवा सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *