समाचारहेडलाइन

अध्यक्ष ओलीसँग शिष्टाचार भेट

Advertisements
MAHABAI RURAL MUNICIPALITY

अध्यक्ष ओलीसँग शिष्टाचार भेट

काठमाडौं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्रीडोनाल्ड लुले शिष्टाचार भेट गर्नुभएको
अध्यक्ष ओलीसँग दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले शुक्रबार अपरान्ह पार्टीकार्यालय, च्यासल, ललितपुरमा भेट गर्नुभएको होे
भेटमा पार्टीका नेताहरू उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य डा. राजन भट्टराई परराष्ट्र मामिला विभागसचिव डा. अन्जान शाक्यको सहभागिता थियो भने अमेरिकी सहायक विदेशमन्त्रीका साथमा नेपालका लागि अमेरिकीराजदूत लगायत हुनुहुन्थ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *