राष्ट्रिय समाचारहेडलाइन

काठमाडौं महानगरले सुरु गर्‍यो संस्थागत विद्यालयमा छात्रवृत्तिकोप्रक्रिया

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौं महानगरले सुरु गर्‍यो संस्थागत विद्यालयमा छात्रवृत्तिकोप्रक्रिया

२०८० असार २३ गते :३३

kathmandu-metropolitian-city-mahanagarpalika-mahanagar-office-kmc-1024x610.jpg

असार, काठमाडौं काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नप्रक्रिया सुरु गरेको

संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकोले महानगरपालिका आफैंले छात्रवृत्तिका लागि प्रक्रियासुरु गरेको हो

महानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्नतयारी थालेको जनाएको

११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको महानगरपालिकालेजनाएको

आवेदन साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिनेछ आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते लिनेकार्यतालिका महानगरले सार्वजनिक गरेको

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैक्ल्पिक वस्तुगत प्रश्न हुनेछन्

विद्यालयगत छात्रवृत्तिको कोटा परीक्षा केन्द्र भने महानगरले यसपछि सार्वजनिक गर्ने जनाएको

शिक्षा ऐन२०२८ मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमानघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *