मुख्य समाचारहेडलाइन

अध्यक्ष ओली कम्बोडियाबाट स्वदेश फिर्ता

Advertisements
MAHABAI RURAL MUNICIPALITY

अध्यक्ष ओली कम्बोडियाबाट स्वदेश फिर्ता

२०८०, श्रावण काठमाडौं पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणबाटगएराती स्वदेश फर्कनुभयो
उहाँ कम्बोडियामा आइतबार (जुलाई २३ मा) सम्पन्न सातौं राष्ट्रिय व्यवस्थापिकाको निर्वाचन पर्यवेक्षणका लागित्यहाँको निर्वाचन आयोगको निमन्त्रणामा साउन गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो
अध्यक्ष ओलीलाई त्रिभुवन विमानस्थलमा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, सुवास नेम्बाङ, महासचिव शंकर पोखरेल लगायत नेताहरूले स्वागत गर्नुभएको थियो

कम्बोडियामा रहँदा निर्वाचन पर्यवेक्षणका साथै अध्यक्ष ओलीको त्यहाँका प्रधानमन्त्री हुन सेन निर्वाचन पर्यवेक्षणकालागि आउनुभएका विभिन्न देशका शीर्ष राजनीतिक नेताहरूसँग भेटवार्ता भएको थियो
यसक्रममा पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी, श्रीलङ्काका पूर्व राष्ट्रपति तथा वर्तमान सांसदमैत्रीपाला सिरिसेना, नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग द्विपक्षीय भेटवार्ता भएको थियो
त्यसैगरी अध्यक्ष ओलीले आइक्यापका सहअध्यक्ष पाकिस्तानका सिनेटर मुसाहिद हुसेन तथा आइक्यापका महासचिवदक्षिण कोरियाका आहन म्युङ्सुसँग भेट गरी आइक्यापका निकट भविष्यका कार्यक्रमहरू गतिविधिका बारेमाजानकारी लिनुभएको थियो
अध्यक्ष ओलीले राजधानी नोम्पेनमा आयोजित शान्ति लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई महत्वपूर्णसम्बोधन गर्नुभएको थियो
उहाँ सोमबार विहान निर्वाचन पर्यवेक्षकहरूका तर्फबाट गरिएको पत्रकार सम्मेलनमा सहभागी भई स्वदेश फर्कनुभएकोथियो
अध्यक्ष ओलीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल लगायत  हुनुहुन्थ्यो   

Leave a Reply

Your email address will not be published. Required fields are marked *