समाचारसूचना-प्रविधि

भाेलिदेखि राहादानीको अनलाइन आवेदन दिउँसो साढे ३ बजेदेखि

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; सोमबार, पौष ४, २०७९

काठमाडौं —  राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन भोलि देखि दिउँसो  साढे ३ बजे खोल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजे र त्यसपछि पुन समय हेरफेर गर्दै बिहान ११ बजे अनलाइन आवेदन खोल्ने गरेको थियो भने भोलि देखि  दिउँसो साढे ३ बजे अनलाइन आवेदन खोल्न लागेको हो।

विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो। विभागले विभागको सर्भरमा चाप पर्न गई वेवसाइट खुल्न समय लाग्ने र हाइ ट्राफिक भोलुम देखाउने गरेकोले समय हेरफेर गरेको बताएको छ।

यो हेर्नुहोस सुचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *