मुख्य समाचारहेडलाइन

प्रधानमन्त्री भारतको कम्फर्टेबल हुनुभयो, प्याट्रियोटिक बन्‍न सक्नुभएन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रधानमन्त्री भारतको कम्फर्टेबल हुनुभयो, प्याट्रियोटिक बन्‍न सक्नुभएन‘ 

जेष्ठ २२, २०८०

काठमाडौँप्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल देशभक्त बन्नुको सट्टाभारतका लागिकम्फर्टेबलबनेर आएको आरोप लगाएका छन् सोमबारको प्रतिनिधिसभाको बैठकमा विशेष समयलिएर बोल्दै ओलीले भारत भ्रमणका क्रममा दाहाल हेपिएर आएको टिप्पणी गरे

तपाईंले सबै फाँडेर आएजस्तो गर्नुभयो  तपाईंले साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा नै हो  अरु ल्याएँ भनेका कुरा पुष्टी गर्नुपर्छ,’ ओलीले भने, ‘आफू कम्फर्टेबल हुनुभयो, प्याट्रियोटिक हुन सक्नुभएन  तपाईं देशको पक्षमा उभिन सक्नुभएन 

ओलीले नेपालको मिचिएको भूभागबारे किन दिल्लीमा कुरा नगरेको भन्दै दाहालमाथि प्रश्न गरेका थिए डरलाग्दोकुरा यहाँ   बुद्धिजीवीले काठमाडौंमा सट्टापट्टा पनि गर्नुपर्छ भनेका थिए भने त्यो कुरा भन्न दिल्ली पुग्नुपर्थ्यो ? यस्तोविगुल फुक्न दिल्ली पुग्नुपर्ने थियो ?’ ओलीले भने,’प्रधानमन्त्री पुष्पकमल दाहाल हेपिनुभयो भने नेपालको प्रधानमन्त्रीहेपिएको हामी पनि हेपिएको हो  नेपाल समान सार्वभौम रुपमा चलेको देश हो  माओवादी केन्द्रको अध्यक्ष भएर जेगरे पनि भयो तर तपाईं प्रधानमन्त्री भएर यस्तो गर्न मिल्दैन 

प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको तथा प्रटोकल नमिलेको भन्दै उनले ओलीले आलोचना गरेका थिए  यस्तैप्रधानमन्त्रीले दिल्लीमा भारतीय उच्च अधिकारीहरूसँगको भेटमा नेपाल सरकारका अधिकारीहरूलाई नराखेर छोरीलाई राख्नु गम्भिर कुरा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *