राजनीति

समानुपातिक सांसदबारे बैठक बस्दै जसपा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २ चैत्र २०७९ , बिहीबार

काठमाडौँ-जनता समाजवादी पार्टी नेपाल (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न बिहिबार ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।

जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ। बैठक पार्टी कार्यालयमा बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *