राष्ट्रिय समाचारसमाचार

तस्बिरमा हेरौं एक वर्षअघिको लकडाउन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ — चीनको वुहान सहरबाट फैलिएको कोरोनाले विश्वव्यापी महामारीको रुपमा लियो । नेपाल पनि यसबाट अछुतो हुन सकेन । कोरोना विस्तारै फैलन थालेपछि सरकारले पहिलो पटक २०७६ साल चेत ११ गते देशव्यापी लकडाउनको घोषणा गर्यो । एक हप्तका लागि घोषणा गरिएको लकडाउन थप्दै ५ महिना पुग्यो । कोरोना महामारीका कारण लकडाउन लम्बिँदा हरेक क्षेत्रमा असर परेको थियो । घर जाँदा लाग्ने भीड, भोकालाई खान खुवाउने अभियान, पीसीआर परीक्षणको माग गर्दै बालुवाटारमा गरिएको प्रदर्शन, कोभिडका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन, आइसोलेसनमा सेन्टर र समस्या, राहत वितरण कार्यक्रमहरु गरिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *