कोरोना अपडेटस्वास्थ्य

कोरोना अपडेट

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौ।जेठ २३, २०७८

नेपालमा हालसम्म जम्मा पिसिआर परिक्षण ३१,४३,०६२ जनामा गरिएकोमा २५,५४,९३८(८१.३%) जनामा संक्रमण नदेखिएको । ५,८८,१२४ (१८.७%) जनामा संक्रमण देखिएको । जम्मा संक्रमित ५,२८,१२४ मध्ये  ४,९१,००९ (८३.५%) जना निको भैसकेको । ७,८९८ (१.३%) को मृत्यु भयको छ भने ८९,२१७ (१५.२%) जना हाल सक्रिय संक्रमित  उपचाररत रहेका छन ।

नेपालमा पछिल्लो २४ घण्टामा  १०४७१ पिसिआर परिक्षण गरिएकोमा  ३४७९ नयॅा संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा ६६३६ जना संक्रमण मुक्त भएका छन्।  पछिल्लो २४ घण्टामा ९९ जनाको मृत्यु भएको छ ।

जम्मा संक्रमित ५,८८,१२४ मध्ये काठमाडौं उपत्यकामा मात्र २,४९,९९२ (४२.५%) संक्रमित  रहेको छ । सक्रिय संक्रमित ८९,२१७ मध्ये काठमाडौं उपत्यकामा २१,०२७ (२३.६%) रहेको छ भने जम्मा मृत्यु ७८९८ मध्ये उपत्यकामा २५१३ (३१.८%) रहेको छ । कुल निको हुने संख्या ४,९१,००९   मध्ये उपत्यकामा २,२६,०५२ (४६%) रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *