समाचार

सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ११ फाल्गुन २०७९ ,बिहीबार

काठमाडौँ – सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविना सकिएको छ।

बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको  नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविना सकिएको हो।

बैठकमा राष्ट्रिय सहमति हुने अवस्थामा मात्रै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा उमेदवारी दिने विषयमा कुराकानी भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *