समाचार

राष्ट्रपति भण्डारी बुधबार दाङ जाने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २ फागुन २०७९, मंगलवार

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीराष्ट्रपति विद्यादेवी भण्डार बुधबार दाङ जान लाग्नुभएको छ ।नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षविद्यादेवीण भवनको उद्घाटनका लागि उहाँ दाङ जान लाग्नुभएको हो l

नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रभण्डारीराष्ट्रपतिममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्‌घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

२४ करोड ७२ लाख ३८ हजार ४६६ रुपैयाँको लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले २०७४ मंसिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *