कोरोना अपडेट
काठमाडौ।जेठ २५, २०००७८
नेपालमा हालसम्म जम्मा पिसिआर परिक्षण ३१,६७,१२९ जनामा गरिएकोमा २५,७१,७६५(८१.२०%) जनामा संक्रमण नदेखिएको । ५,९५,३६४ (१८.७९%) जनामा संक्रमण देखिएको । जम्मा संक्रमित ५,९५,३६४ मध्ये ४,०४,५३० (८४.७४%) जना निको भैसकेको । ८,०९० (१.३६%) को मृत्यु भएको छ भने ८२,७३६ (१३.९०%) जना हाल सक्रिय संक्रमित उपचाररत रहेका छन
नेपालमा पछिल्लो २४ घण्टामा १२०६५ पिसिआर परिक्षण गरिएकोमा ३८७० नयॅा संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा ६,५७० जना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको छ ।