कोरोना अपडेटस्वास्थ्य

कोरोना अपडेट 

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौ।जेठ २५, २०००७८

नेपालमा हालसम्म जम्मा पिसिआर परिक्षण ३१,६७,१२९ जनामा गरिएकोमा २५,७१,७६५(८१.२०%) जनामा संक्रमण नदेखिएको । ५,९५,३६४ (१८.७९%) जनामा संक्रमण देखिएको । जम्मा संक्रमित ५,९५,३६४ मध्ये  ४,०४,५३० (८४.७४%) जना निको भैसकेको । ८,०९० (१.३६%) को मृत्यु भएको छ भने ८२,७३६ (१३.९०%) जना हाल सक्रिय संक्रमित  उपचाररत रहेका छन

नेपालमा पछिल्लो २४ घण्टामा  १२०६५ पिसिआर परिक्षण गरिएकोमा  ३८७० नयॅा संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा ६,५७० जना संक्रमण मुक्त भएका छन्।  पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको छ ।

जम्मा संक्रमित ५,९५,३६४ मध्ये काठमाडौं उपत्यकामा मात्र २,५२,३३३ (४२.३८%) संक्रमित  रहेको छ । सक्रिय संक्रमित ८२,७३६ मध्ये काठमाडौं उपत्यकामा १९,४७८,(२३.५४%) रहेको छ भने जम्मा मृत्यु हुने ८०९८ मध्ये उपत्यकामा २५६९ (३१.७२%) रहेको छ । कुल निको हुने संख्या ५,०४,५३०   मध्ये काठमाडौ उपत्यकामा २,३०,३८६ (४५.६६%) रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *