समाचार

प्रतिनिधिसभा बैठक साउन २२ गतेसम्म स्थगित

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडाैं-प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित भएको छ।

सोमबार सूचना टाँस गर्दै प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित गरिएको हो।

समितिको बैठकमा एमालेले सबैलाई आफ्ना धारणा राख्न दिने र सुन काण्डबारे छानबिन गर्न समिति नबनाए अवरोध गर्ने अडान राखेको थियो।

समिति बनाउने विषयमा सहमति जुट्न नसकेपछि आज प्रतिनिधि सभा बैठक सञ्चालन हुन सकेन।

अब प्रतिनिधि सभा बैठक साउन २२ गते दिउँसो १ बजे बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *