अर्थसमाचार

२५ लाखभन्दा बढी ऋण लिँदा प्यान अनिवार्य

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १२ श्रावण २०८० , शुक्रबार

काठमाडौं_अब बैंक तथा वित्तीय संस्था २५ लाख रूपैयाँसम्म ऋण लिनेले  प्यान अनिवार्य लिनुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको हो। यसअघि रु ५० लाख वा सोभन्दा बढीको कर्जामा प्यान अनिवार्य थियो।

ऋणीले स्थायी लेखा नम्बर लिएको हुनुपर्ने सम्बन्धमा बैंक तथा वित्तीय त्यस्तै, ऋणी एउटै समूह अन्तर्गत पर्ने भएमा त्यस्तो समूहले रु २५ लाख वा सोभन्दा बढी रकमको कर्जा लिएको अवस्थामा पनि अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्ने संशोधनमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *