अन्तर्राष्ट्रिय समाचारहेडलाइन

राजा चार्ल्स तृतीयको राज्याभिषेक

Advertisements
MAHABAI RURAL MUNICIPALITY

राजा चार्ल्स तृतीयको राज्याभिषेक

शनिबार, २३ बैशाख २०८०,

6312b6b2-f726-4055-96af-3b251a692da0_DvYEMVUFMw.jpg

लण्डन बेलायतमा आज राजा चार्ल्स तृतीयको राज्याभिषेक हुँदैछ पछिल्लो ७० वर्षमा बेलायतमा योपहिलो राज्याभिषेक हुनेछ  कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राजा चार्ल्स रानी कन्सोर्टवेस्टमिन्स्टर एबेमा आफ्नो शाही भ्रमणको लागि तयारी गर्छन्।

वर्षाको सम्भावना भए पनि शाही यात्राको बाटोमा भीड लाग्न थालेको  यसलाई ध्यानमा राख्दै सेन्ट्रललन्डनमा कडा सुरक्षा व्यवस्था गरिएको उक्त समारोहमा करिब एक सय देशका सरकार प्रमुख सहभागीहुनेछन् नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बेलायत पुगिसकेका छन्  तर, राजतन्त्रको विरोध गर्नेहरूलेयस अवधिमा विरोध गर्न पनि अपिल गरेका छन्

राज्याभिषेक समारोह करिब दुई घण्टासम्म चल्ने त्यसमा २३ सय पाहुनाको उपस्थिति रहनेछ जसमा ड्युकअफ ससेक्स प्रिन्स ह्यारी पनि सामेल छन् जो शुक्रबार अमेरिकाबाट यहाँ आइपुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *