राजनीतिसमाचारहेडलाइन

सरकारमा नजाने निर्णय

Advertisements
MAHABAI RURAL MUNICIPALITY

सरकारमा नजाने निर्णय

२२ वैशाख, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको ।यस्तै रास्वपालेसरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको

रास्वपाको केन्द्रीय समिति संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने समर्थन पनि फिर्ता लिनेनिर्णय गरेको हो

बैठकपछि भएको पत्रकारसम्मेलनमा सभापति रवि लामिछानेले उपनिर्वाचनको जनमत अनुसार आफूहरुप्रतिपक्षमा बस्न लागेको बताए

उनले भने, ‘उपनिर्वाचनमा मतदाताले तपाईँहरु सरकारमा नजानुस्, सशक्त प्रतिपक्ष बन्नुहोस् भन्ने मत व्यक्तगर्नुभयो, त्यही मतको सम्मान गर्दै हामीले सरकारमा नजाने निर्णय गरेका हाैं

  • सरकारमा आइदिए हुन्थ्यो भन्ने सदासयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको भए पनिसरकारको कार्यशैली गति हेर्दा सरकारमा जान नसकेको उनले बताए

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा श्रम तथा रोजगार मन्त्रालय लिएरसरकारमा गएको थियो

तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनलेगृहमन्त्रालय गुमाएका थिए त्यसपछि रास्वपाका अरू मन्त्री सरकारबाट फिर्ता भए पनि रास्वपाले समर्थनफिर्ता लिएको थिएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *