राजनीति समाचार हेडलाइन तीन मन्त्रीले लिए शपथ May 4, 2023May 5, 2023 महेश महतारा 0 Comments तीन मन्त्री, शपथ Advertisements काठमाडौँ । नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन् । बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन्। Share this:TweetPrintWhatsApp