राजनीतिराष्ट्रिय समाचार

ललितपुरमा खनाल-नेपाल समूहको राष्ट्रिय भेला जारी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

चैत ८, काठमाडौँ । नेकपा (एमाले) को खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकता भेला ललितपुरमा जारी रहेको छ । उक्त भेलामा बदलिँदो राजनीतिक परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको हो ।

भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, सङ्घ तथा प्रदेशका सांसद लगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *