खेलकुद

नेपाललाई दोस्रो झड्का, दीपक बोहोरा र आकाश त्रिपाठी आउट

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१३ फागुन २०७९, शनिवार

काठमाडौँ – यूएईमा जारी आईसीसी यू-१९ पुरुष विश्वकप अन्तर्गत एसिया छनोट प्रतियोगिताको कुवेतसँगको खेलमा नेपालले दुई विकेट गुमाएको छ।

मालेक क्रिकेट ग्राउण्ड टुमा नेपालले टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दुई विकेट गुमाएर १० ओभरमा ४५ रन बनाएको छ। नेपालका दीपक बोहोरा १३ र आकाश त्रिपाठी २ रनमा आउट भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *