अर्थ सरकारले ताेक्याे गहुँको समर्थन मूल्य February 24, 2023 दिलिप के सि 0 Comments कृषि Advertisementsप्रकाशित:१२ फागुन २०७९, शुक्रवार काठमाडौँ – सरकारले गहुँको समर्थन मूल्य ३३ रुपैयाँ ५१ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ रुपैयाँ तोकेको हो । Share this:TweetPrintWhatsApp