समाचार

काठमाडौ महानगरपालिकाले बोटविरुवामा पानी हाल्न थाल्यो

Advertisements
MAHABAI RURAL MUNICIPALITY

१० फाल्गुन २०७९ बुधबार

काठमाडौँ-उपत्यकामा अत्याधिक सवारी साधनको चाप र ध्वनी प्रर्दशनका कारण सडक फोहर र अव्यवस्थीत भएको देखिन्छ । त्यसैगरी सडक पेटीमा व्यवसाय गर्ने व्यापारीका कारण फोहर हुने गरेको छ । महानगर पालिकाका कर्मचारीले आक्कल झुक्कल सडक पेटी सफा गर्ने गरे पनि सडकमा रहेका बोटविरुवाको हेरचाह गरेको कमै गरेको देखिन्छ ।

अहिले विस्तारै गर्मी लाग्न थालेपछि सडक छेउछाउका बोटविरुवा पानी नपाएर ओइलाउन थालेकाले काठमाडौ महानगरपालिकाले सडकका बोट विरुवालाई टयाङकरबाट पानी दिन थालेको छ । यस कदमले केही हदसम्म सडक छेउछाउका बोटविरुवाको संरक्षण हुन सक्छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *