समाचार

सामाखुशीमा आगलागी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित;२२ पुष २०७९, शुक्रबार

काठमाडौं –सामाखुशी चोकबाट ग्राण्डी अस्पताल जाने सडक नजिक एक घरमा आगलागी भएको छ ।

शुक्रबार साँझ आगलागी भएपछि नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

मैनालीका अनुसार आगो नियन्त्रणका लागि काठमाडौं महानगर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल पुगेको छ । प्रहरीको वाटर क्यानन पनि त्यहाँ लगिएको छ । आगलागीको कारण खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *