अर्थ

अन्तर्राष्ट्रिय ब्रान्ड ब्ल्याकबेरी अब नेपालमा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : बिहीबार, मंसिर २९, २०७९

काठमाडौं । पुरूषहरूका लागि विशेष रूपमा तयारी कपडाको अन्तर्राष्ट्रिय ब्रान्ड ब्ल्याकबेरी नेपाल प्रवेश गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै लाभिडाले काठमाडौंका प्राइम लोकेसनहरूमा सोरुमको व्यवस्था गरेको जनाएको छ ।

सातदोबाटोस्थित सेल्सबेरी, लबिम मल, सिभिल मल र दरबारमार्गमा लाभिडाले ब्ल्याकबेरीको सोरुम सञ्चालनको व्यवस्था गरेको छ ।
यि सोरुमहरूमा ग्राहकले चाहेजस्ता मौसमअनुसार सबैखाले औपचारिक,अनौपचारिक, सांस्कृतिक, कार्यालय सुहाउँदा कपडाहरू उपलब्ध हुने सो कम्पनीका अध्यक्ष स्टम लामिछाने र संदिप प्रधानाङ्गले जानकारी गराएका हुन । उनीहरुका अनुसार तीन वर्षअघि स्थापना भएको लाभिडाले विभिन्न विश्वस्तरीय ब्रान्ड नेपाल ल्याउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *