बेड नं ४४२४
असार ६, २०७९
नेकपा(एमाले) का नेता एबं पूर्ब प्रघानमन्त्री झलनाथ खनालको भारतको दिल्ली स्थित एपोलो अस्पतालको बेड नं ४४२४ मा उपचार भैरहेको छ।
अहिले वहॅाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। ‘कर्णाली डायरी’ वहॅाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ।