सम्पदाले थपेको सौन्दर्य
काठमाडौँ,४ असार ः
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीबीचमा रहेको मन्दिर तथा पोखरी पुनःनिर्माणपछि सौन्दर्य थपिएको छ । तस्वीर ः चन्द्रकला क्षेत्री,रासस