Skip to content
Saturday, June 10, 2023
Latest:
  • प्रधानमन्त्री भारतको कम्फर्टेबल हुनुभयो, प्याट्रियोटिक बन्‍न सक्नुभएन
  • नेकपा(एमालेक) को सचिबालय बैठकको निर्णयहरू
  • नेकपा(एमालेक) को सचिबालय बैठकको निर्णयहरू
  • कैद सजाय माफी
  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै, १० एजेण्डा तय
Karnali Diary – News Portal

Karnali Diary – News Portal

Karnali Diary – News Portal

  • समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • अर्थ
  • विज्ञान
  • सूचना-प्रविधि
  • स्वास्थ्य
  • कला-साहित्य
  • खेलकुद
  • मनोरञ्जन
  • सम्पादकीय
  • विविध
    • आलेख/अग्रलेख
    • कोरोना अपडेट
    • विचार
    • धर्म-संस्कृति
    • अन्तर्वार्ता
    • जीवनी
    • विचित्र संसार
    • शुभकामना
  • English
आलेख/अग्रलेख विचार 

अमेरिका संकटको संघारमा

June 12, 2021June 12, 2021 karnali diary 0 Comments “ मृत्यु देउ वा स्वतन्त्रता”
Advertisements
MAHABAI RURAL MUNICIPALITY
प्रेमबहादुर सिंह

“ मृत्यु देउ वा स्वतन्त्रता” भन्ने नाराका साथ शुरू भएको अमेरिकी स्वतन्त्रता संग्राम पश्चात सन् १७७६ जुलाइ ४ मा संयुक्त राज्य अमेरिका स्वतन्त्र भएको घोषणा भयो।अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा भनिएको थियो: “ हामी यि सिध्दान्तहरूलाइ स्वयमसिध्द मान्दछौ कि सबै मानिस समान छन्, उनीहरूलाई उनका सृष्टिकर्ताबाट केही निश्चित अविछिन्न अधिकारहरू प्राप्त छन्।जीवन, स्वतन्त्रता र सुखको चाहना यिनै अधिकारमध्ये हुन्।”अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा नागरिकको जीवन, स्वतन्त्रता, समानता र प्रतिष्ठाको प्रत्याभूत हुनु मानब जातिको इतिहासमा एक युगान्तकारी घटना हो ।

वैदेशिक हस्तक्षेप बिरूघ्द राष्ट्रिय स्वाधीनता र नागरिक स्वतन्त्रताके पक्षमा गौरबपूर्ण स्वतन्त्रता संग्रामको लडाई लड्ने अमेरिकी जनता आज “न्याय छैन, शान्ति छैन!(no justice, no peace !) को गगनभेदी नारा लगाउदै मानब अधिकारको गम्भिर हनन बिरूध्दको आन्दोलनमा सडकमा उत्रिन बाध्य भएका छन्।कोभिड-१९ को महामारीलाई रोक्न असफल डोनल्ड ट्रम्प प्रशासनको विश्वव्यापीरूपमा आलोचना भैरहेको बेला अहिले राष्ट्रपति ट्रम्प मानब अधिकार उल्लंघनको मुद्दामा घेरिएका छन्।
घटना सन् २०२० मे २५ को साॅझ ८ बजेको हो।अमेरिकाको मिनिसोटा प्रान्तको मिनियापोलिस शहरको एक कपफुड स्टोरमा घटेको सामान्य घटनाको बिषयमा तीन जना प्रहरी अधिकृतहरू घटना स्थलमा पुगी अश्वेत नागरिक ४६ बर्षीय जर्ज फ्लोयड नियन्त्रणमा लिइ हातमा हत्कडी लगाइ गाडीमा राख्ने क्रममा जर्ज फ्लोयड जमीनमा लडेको अबस्थामा श्वेत प्रहरी अघिकारी डेरेक शोविनले जर्ज फ्लोयडको घाॅटीमा घुॅडाले थिच्छन् र अन्य दुइ प्रहरी अधिकृत टुलुटुलु हेरे बस्छन्।घुॅडाले घाॅटीमा थिचेपछि उकुसमुकुस भएका जर्ज फ्लोयडले “ मेरी आमाको कसम, म सास फेर्न सकिरहेको छैन, कृपा गरेर मलाइ छोडिदिनुस”भनेर याचना गरि रहदा पनि ८ मिनेटभन्दा पनि धेरै समयसम्म घाॅटीमा घुॅडाले थिचिराखेपछि जर्ज फ्लोयडको मृत्यु हुन्छ।प्रहरीले नियन्त्रणमा लिइ हातमा हत्कडी लगाइ सार्बजनिक स्थलमा प्रत्यक्षदर्शी सर्बसाधारणलाइ आतंकित पार्ने गरि गरिएको यो क्रुर हत्या अमानबीय एबं बर्बरताको पराकाष्ट हो।
कोभिड-१९ को महामारीमा ठूलो क्षति व्यहोर्न वाध्य अमेरिकी जनता मानब अधिकारको गम्भिर अल्लंघनको घटना बिरूध्द कोभिड-१९ महामारीको पर्वाह नगरि सडकमा उत्रिएका छन्।ट्रम्प प्रशासन बिरूध्द उत्रिएको यो मानब सागरले सम्पूर्ण विश्वको ध्यानाकर्षण गरेको छ।अमेरिकाका १४० भन्दा धेरै शहरहरूमा आन्दोलन फैलिएको छ भने ४० भन्दा बढी शहरहरूमा कर्फ्यु लगाइएको छ।आन्दोलनकारीहरू कर्फ्युको अवज्ञा गर्दै आन्देलनमा उत्रिएका छन् ।आन्दोलन कतै शान्तिपूर्ण छ भने कैयौ शहरमा हिंसात्मक हुनको साथै कैयौ लुटपाटका घटनाहरू घटेका छन्।सन् २०२० जुन १ मा राष्ट्रपति कार्यालय अगाडि भएको बिरोध प्रदर्शनमा आन्दोलनकारीहरूले अमेरिकी झण्डा च्यात्दै तोडफोडमा उत्रिएपछि राष्ट्रपति ट्रम्प बंकरमा लुक्न बाध्य भएका थिए।
कोभिड-१९ को महामारी र गृहयुध्दले संयुक्त राज्य अमेरिका संकटको संघारमा उभिएको छ। यो संकटको शान्तिपूर्ण एबं न्यायोचित हल खोज्नुको बदला राष्ट्रपति डोनल्ड ट्रम्प सेना परिचालन गर्ने र आन्दोलनकारीहरूलाई जेल पठाउने धम्कि दिइरहेका छन्।
मानब अघिकारको हनन बिरूध्दको यो आन्दोलन अब अमेरिकामा मात्र सीमित रहेन।यो घटनाको बिरूध्द विश्वव्यापी रूपमा प्रदर्शनहरू भैरहेका छन्।ढिलो वा चाडो कोभिड-१९ महामारीको उपचार र अन्त्य त होला तर राष्ट्रपति ट्रम्पको यस्तै रबैयाले अमेरिकी संकटले सार्थक निकाश पाउला? के अश्वेत, महिला, दलित, उत्पीडित,सिमान्तकृत बर्ग एबं समुदायप्रति विश्वव्यापी रूपमा भएको विभेद, उत्पीडन र शोषणको अन्त्य होला? यो आजको यक्ष प्रश्न हो।

Share this:

  • Tweet
  • Print
  • WhatsApp
  • ← कोिभड-१९: मािनस िवरुद्ध प्रकृ ितको आक्रोश
  • मुख्यमन्त्री तथा मन्त्रीद्वारा शपथ →

You May Also Like

कोरोना कहर ः एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऊँ   

May 27, 2021 karnali diary 0

विकासले फेरियो जीवन : बटौलीको नुन र चितवनको चामल आफ्नै आँगनमा   

June 2, 2021June 2, 2021 karnali diary 0

पशुपतिको निघन: एउटा चम्किलो तारा अस्तायो

May 12, 2021May 12, 2021 karnali diary 0

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Page

https://www.facebook.com/karnalidiary1

ताजा अपडेट

  • प्रधानमन्त्री भारतको कम्फर्टेबल हुनुभयो, प्याट्रियोटिक बन्‍न सक्नुभएन
  • नेकपा(एमालेक) को सचिबालय बैठकको निर्णयहरू
  • नेकपा(एमालेक) को सचिबालय बैठकको निर्णयहरू
  • कैद सजाय माफी
  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै, १० एजेण्डा तय
  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै, १० एजेण्डा तय
  • विदेशबाट आउँदा २ वटा मोबाइल ल्याउन पाउने
  • आज नेकपा एमाले सचिवालय बैठक बस्दै
  • आजदेखि कक्षा १२ को परीक्षा
  • ढाकाकुमारको स्थानमा विन्दावासिनीलाई सांसद बनाउने निर्णय तत्कालकार्यान्वयन नगर्नू : सर्वोच्च

कला-साहित्य

मानन्धरलाई मिश्र पुरस्कार
कला-साहित्य 

मानन्धरलाई मिश्र पुरस्कार

February 21, 2023 कपिल मगर 0

प्रकाशित: ९ फागुन २०७९, मंगलवार काठमाडौँ –  साहित्यकार एवम् शिक्षासेवी शान्तदास मानन्धरले युद्धप्रसाद मिश्र स्मृति पुरस्कार–२०७९ पाएका छन् । काठमाडौंमा शनिबार

Share this:

  • Tweet
  • Print
  • WhatsApp
साहित्यकारले हेर ‘निरमाया’
कला-साहित्य मनोरञ्जन 

साहित्यकारले हेर ‘निरमाया’

February 6, 2023 कपिल मगर 0
सक्छौ भने मलाई माफ गरिदेऊ!
कला-साहित्य 

सक्छौ भने मलाई माफ गरिदेऊ!

December 18, 2022 कपिल मगर 0
इच्छाविपरीत गरिएको विवाह!
कला-साहित्य 

इच्छाविपरीत गरिएको विवाह!

December 15, 2022December 15, 2022 कपिल मगर 0

सूचना-प्रविधि

राइड सेयरिङ सेवा दिने चालकले अब सवारी साधनमा मोबाइल स्ट्यान्ड राख्न पाउने
सूचना-प्रविधि 

राइड सेयरिङ सेवा दिने चालकले अब सवारी साधनमा मोबाइल स्ट्यान्ड राख्न पाउने

February 21, 2023 कपिल मगर 0

प्रकाशित: ९ फागुन २०७९, मंगलवार काठमाडौँ –  राइड सेयरिङ सेवा दिने चालकहरूले अब आफ्नो सवारी साधनमा मोबाइल स्ट्यान्ड (होल्डर) र

Share this:

  • Tweet
  • Print
  • WhatsApp
अब ७० अंक ल्याए बागमतीबाट सवारी लाइसेन्स
सूचना-प्रविधि हेडलाइन 

अब ७० अंक ल्याए बागमतीबाट सवारी लाइसेन्स

February 15, 2023 कपिल मगर 0
२ लाख १५ हजारको मतदाता नामावली ‘कट’, नयाँ दर्ता खुला
समाचार सूचना-प्रविधि 

२ लाख १५ हजारको मतदाता नामावली ‘कट’, नयाँ दर्ता खुला

February 15, 2023 कपिल मगर 0
सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक: मन्त्री शर्मा
समाचार सूचना-प्रविधि 

सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक: मन्त्री शर्मा

February 14, 2023 कपिल मगर 0

विज्ञान

अनुसन्धान र विकास
विज्ञान 

अनुसन्धान र विकास

May 2, 2023May 6, 2023 महेश महतारा 0

अनुसन्धान र बिकास(R&D)                           प्रेमबहदुर सिंह “रोमन म्यागासेसे

Share this:

  • Tweet
  • Print
  • WhatsApp
विज्ञान समाचार हेडलाइन 

महावीर पुन सरकार बीच सम्झता

May 1, 2023May 1, 2023 महेश महतारा 0
विज्ञान र प्रविधिमा लगानी नगरी विकास सम्भव छैन: प्रधानमन्त्री
विज्ञान समाचार 

विज्ञान र प्रविधिमा लगानी नगरी विकास सम्भव छैन: प्रधानमन्त्री

February 21, 2023 कपिल मगर 0
ग्लोबल वार्मिङका कारण महासागरमा नकारात्मक  असर
विज्ञान 

ग्लोबल वार्मिङका कारण महासागरमा नकारात्मक असर

December 15, 2022 कपिल मगर 0

लेखहरु

लोकतन्त्र
आलेख/अग्रलेख 

लोकतन्त्र

May 5, 2023May 5, 2023 महेश महतारा 0

लोकतन्त्र समान  सँस्कृति, भावना र सामाजिक स्थिति भएका खास भौगोलिक इकाइमा रहने मानिसकोसमुदाय वा जनसमुदायको शासन प्रणाली हो।लोकतन्त्रले जनता र

Share this:

  • Tweet
  • Print
  • WhatsApp
आलेख/अग्रलेख 

हिमालय श्रृंखला

May 1, 2023May 5, 2023 महेश महतारा 0
कर्णाली नदी : कैलाशदेखि गंगासम्म
आलेख/अग्रलेख 

कर्णाली नदी : कैलाशदेखि गंगासम्म

December 17, 2022 कपिल मगर 0
आलेख/अग्रलेख राष्ट्रिय समाचार समाचार 

साथीका प्रेमपत्र लेख्दै साहित्यकार बन्नुभएका मालिका केशरी   

August 7, 2021 karnali diary 0

हाम्रो बारेमा

Karnali Diary
महाबै ट्रेड सेन्टर प्रा.लिद्वारा संचालित कर्णाली डायरी डट कम (कर्णाली डायरी) अनलाइन समाचार पोर्टल हो । कर्णाली डायरी राष्ट्रिय समाचार समिति (रासस) को 'समाचार सेवा' को सेवाग्राही हो । कर्णाली डायरी डट कम मार्फत राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, साहित्यिक, धार्मिक, मनोरञ्जन, खेलकुद, स्वास्थ्य, बिज्ञान तथा प्रविधि, वातावरण, मानव अधिकार लगायत सबै क्षेत्रका निष्पक्ष एवं खोजमूलक समाचारहरु र विश्लेषात्मक लेख एवं अन्तर्वाताहरु सम्प्रेषण गरिनेछ । ‘कर्णाली डायरी’ राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, जीवन, स्वतन्त्रतता, नागरिक अघिकार र प्रेस स्वतन्त्रतताको पक्षमा हमेशा दृढतापूर्वक उभिने संकल्प गर्दछ ।

सम्पर्क

कर्णाली डायरी नेपाली संस्करण
कर्णाली डायरी डट कम
ठेगाना : चन्द्रागिरी-४, काठमाडौं
सम्पर्क : ९८६६०३७६३०
[email protected]
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २६०९/०७७-७८
प्रेस काउन्सिल सूचीकरण नं. : ११९१/०७७-७८

विज्ञापनको लागि
सम्पर्क : ९८६६०३७६३०/९७४२९२७०१९ /९८०३५२६५५९

हाम्रो टीम

संचालक/अध्यक्ष
प्रेम बहादुर सिंह
सम्पादक
अक्कल बहादुर बिष्ट
सह-सम्पादक
कपिल मगर
संवाददाता
दिलीप केसी
संवाददाता
बिशेष कोइराला
संयोजक
महेश महतारा
प्रदेश संवाददाता

Copyright © 2023Mahabai Trade Center Pvt.Ltd. All Rights Reserved.
नयाँ वर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना

https://mahawaimun.gov.np/MAHABAI RURAL MUNICIPALITY