खेलकुद खेलमैदान निर्माण हुँदै June 12, 2021June 12, 2021 karnali diary 0 Comments बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा निर्माण भइरहेको लवलेक खेलमैदान Advertisements बैतडी, २९ जेठ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा निर्माण भइरहेको लवलेक खेलमैदान । दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षमा उक्त खेलमैदान निर्माणका लागि रु ३० लाख बजेट छुट्याएको छ । तस्वीर । विनोद सिंह विष्ट, रासस Share this:TweetPrintWhatsApp