सभामुख सापकोटा-राजनीतिक दलका प्रमुखहरुसंग छलफलमा
काठमाडौँ, २८ जेठ ।
सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग आयोजित छलफलमा सहभागी हुँदै । तस्वीर ः रोशन सापकोटा, रासस