राष्ट्रिय समाचारविविधस्वास्थ्यहेडलाइन

कोरोना जित्नु भएकी वृद्धा पुनबाट सहयोग

Advertisements
MAHABAI RURAL MUNICIPALITY

 बेनी, १७ जेठः

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्पतालमा भर्ना भएर कोरोना जित्नु भएकी रघुगङ्गा गाउँपालिका–४ दग्नामकी ९७ वर्षीया इनरुपीदेवी पुन र उहाँका छोरा खिम पुन आइतबार अस्पतालमा उपचाररत बिरामी र कुरुवाको निःशुल्क भोजनका लागि सहयोगस्वरुप रु सात हजार प्रदान गर्दै । यस अस्पतालमा उपचार गराउन आउने बिरामी र उनका कुरुवालाई स्थानीय युवा क्लब र सङ्घसंस्थाको पहलमा शुल्क खाजा खानाको व्यवस्था गरिएको छ । तस्बिर ः कमल खत्री÷रासस

  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *