कोरोना जित्नुभएकी ९६ वर्षीय वृद्धा

  बेनी, १६ जेठ ः

म्याग्दीको रघुगंगा गाउँपालिकाको कोभिड अस्पतालमा भर्ना भएर कोरोना जित्नुभएकी रघुगंगा गाउँपालिका–४ दग्नामकी ९७ वर्षीय वृद्धा इनरुपीदेवी पुनलाई कोरोना निको भएपछि फुल र आयुर्वेदिक औषधि दिई गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले विदाइ गर्दै । तस्वीर ः कमल खत्री,रासस

  

pastedGraphic.png

Leave a Reply

Your email address will not be published. Required fields are marked *