Advertisements

बेनी, १६ जेठ ः
म्याग्दीको रघुगंगा गाउँपालिकाको कोभिड अस्पतालमा भर्ना भएर कोरोना जित्नुभएकी रघुगंगा गाउँपालिका–४ दग्नामकी ९७ वर्षीय वृद्धा इनरुपीदेवी पुनलाई कोरोना निको भएपछि फुल र आयुर्वेदिक औषधि दिई गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले विदाइ गर्दै । तस्वीर ः कमल खत्री,रासस
