समाचार

आज पनि देशमा वर्षाको सम्भावना

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ _हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज दिउँसो कोशी, मधेस  र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली  रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको  सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आँशिक बदली रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *