राजनीतिहेडलाइन

नेकप(एमाले) निर्वाचनमा एक्लै भिड्न सक्षम छ

Advertisements
MAHABAI RURAL MUNICIPALITY

नेकपा(एमाले) निर्वाचनमा एक्लै भिड्न सक्षम छ। परमादेशको जगमा निर्माण भएको सत्ता गठबन्धन जनताको प्रचण्ड जनादेशले पराजित भै चक्नाचुर हुने छ भने जनताको लोकप्रिय जनादेश प्राप्त गरि नेकपा(एमाले) ‘समृध्द नेपाल, सुखी नेपाली’को  राष्ट्रिय आकांक्षा साकार पार्न अघि बढ्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *