राष्ट्रिय समाचारविविधसमाचार पैन्यूँको रूखमा तोप चराको गुँड karnali diary June 2, 2021June 2, 2021 0 Comments कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड Advertisements काठमाडौँ १८ जेठ कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड । तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । तस्वीर ः रोशन सापकोटा÷रासस Share this:TweetPrintWhatsApp