खेलकुद

खेलमैदान निर्माण हुँदै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

 बैतडी, २९ जेठ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा निर्माण भइरहेको लवलेक खेलमैदान । दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षमा उक्त खेलमैदान निर्माणका लागि रु ३० लाख बजेट छुट्याएको छ । तस्वीर । विनोद सिंह विष्ट, रासस

  

pastedGraphic.png

Leave a Reply

Your email address will not be published. Required fields are marked *