राष्ट्रिय समाचारहेडलाइन

कैद सजाय माफी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

    कैद सजाय माफी

१४ जेष्ठ २०८०, आईतवार १८:०२

राष्ट्रपतिको कार्यालय

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोप बहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्नअदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमामाफी भएको २०८० साल जेठ १४ गते आइतबार (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

 कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी

१४ जेष्ठ २०८०, आईतवार १८:००

राष्ट्रपतिको कार्यालय

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०//१२को बैठकको सिफारिसमा मिति २०८०//१५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका ४७५ (चार सय पचहत्तर) जना ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका (सात) जनागरी कुल जम्मा ४८२ (चार सय बयासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालकोसंविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथाज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको २०८० साल जेठ १४ गते आइतबार (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *