मुख्य समाचारराष्ट्रिय समाचारहेडलाइन

सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु

Advertisements
MAHABAI RURAL MUNICIPALITY
  • सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु

२४ वैशाख २०८०, आइतबार

काठमाडौं, वैशाख २४ गते सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको राष्ट्रपति रामचन्द्रपौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा () बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुपसदनको बजेट अधिवेशन प्रारम्भ भएको हो

नयाँ बानेश्वरस्थित संसद् भवनमा अपरान्ह बजेदेखि राष्ट्रियसभा प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरापढेर सुनाउनुभयो  

यस अधिवेशनमा मुख्यरुपमा सरकारको नीति तथा कार्यक्रम बजेट प्रस्तुत हुनेछ अधिवेशन प्रारम्भसँगैप्रिबजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा. प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०८१का लागि विनियोजन विधेयकका सिद्धान्त प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफलगरियोस् भन्ने प्रस्ताव पेस गर्नुभयो  

यसैबीच राष्ट्रियसभाको आजदेखि १४ औँ अधिवेशन सुरु भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसादतिमिल्सिनाले अपरान्ह ठिक बजे सुरु भएको अधिवेशनको पहिलो बैठकको प्रारम्भमै सांसदलाई स्वागतगर्नुभयो  

बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त  पत्र वर्तमान मन्त्रिपरिषदमा  पछिल्लो समय भएकोमन्त्री नियुक्ति कार्यभारसम्बन्धी पत्रको व्यहोरा अध्यक्ष तिमिल्सिनाले पढेर सुनाउनुभयो

बैठकमा लोकतन्त्र प्राप्त गर्ने सन्दर्भमा वीरगति प्राप्त गर्ने ज्ञातअज्ञात शहीदको सम्मानमा एक मिनेटमौनधारण गरिएको थियो माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्यीय छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *