राजनीति

आज प्रतिनिधिसभा बैठक बस्दै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २३ चैत्र २०७९ , बिहीबार

काठमाडौँ _प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक,२०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ।

आजकै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल कमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन (२०७८ श्रावण–२०७९ आषाढ)’ पेस गर्ने जानकारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *