समाचार

कंलकीको एसियन फुड प्रालीबाट अखाद्य बस्तु बरामद

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १९ चैत्र २०७९ ,आइतबार

काठमाडौं_काठमाडौंको कंलकीस्थित एसियन फुड प्रालीबाट प्रहरीले अखाद्य बस्तु बरामद गरेको छ। आइतबार काठमाडौं प्रहरी परिसरबाट गएको प्रहरी निरीक्षक टोलीले प्रालीबाट अखाद्य बस्तु बरामद गरेको हो।

प्रहरी  परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले एसियन फुड प्रालीबाट अखाद्य बस्तु बरामद गरिएको बताए। त्यसको वृस्तृत विवरण भने आउन बाँकी रहेको उनको भनाइ छ।

प्रहरीले पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरुमा अनुगमन गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *