राजनीति

आज प्रतिनिधि सभाको बैठक, सम्भावित कार्यसूचीमा सम्पत्ति शुद्धीकरण

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १० फाल्गुन २०७९ , बुधबार

काठमाडौं चिनियाँ राजदूत छन सङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भईरहेको बेला चिनियाँ राजदूत सङ बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको छलफल जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *