राष्ट्रिय समाचारसमाचार

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज

Advertisements
MAHABAI RURAL MUNICIPALITY

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजेबाट समितिको सभाकक्षमा बस्नेछ । बैठकमा नेपाल सरकारले छिमेकी तथा अन्य राष्ट्रसँग राख्नुपर्ने अन्तर्राष्ट्रिय सम्बन्धलाई नियमन तथा व्यवस्थापन गर्न अंगिकार गरेको सिद्धान्त तथा नीति, कानून, परराष्ट्र सम्बन्धका विविध आयाम, नेपाल सरकारको कुटनीतिक निकायको भुमिका र परराष्ट्र सम्बन्ध सम्बन्धी छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *