समाचार

मातृभाषामा सपथ लिने सांसदले संसद सचिवालयलाई जानकारी गराउनु पर्ने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; सोमबार, पौष ४, २०७९

काठमाडौँ । मातृभाषामा सपथ लिने सांसदले ३ दिनअघि नै संसद सचिवालयलाई जानकारी गराउनु पर्ने भएको छ ।

७ पुस १ बजे सपथ ग्रहणको कार्यक्रम तोकिएकोले सांसदहरुले आजै संसद सचिवालयलाई आफूले मातृ भाषामा सपथ लिन लागेको हो भने सो को जानकारी गराउनु पर्ने छ । प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरु मध्ये सबैभन्दा जेष्ठ सांसले राष्ट्रपतिसँग र ती जेष्ठ सांसदले अन्य सबै सांसदलाई सपथ ग्रहण गराउनु पर्ने व्यवस्था छ ।

राष्ट्रपतिले पुस १० गतेसम्ममा नयाँ सरकार गठनका लागि आह्वान गरिसकेकोले त्यसअघि नै सांसदहरुको सपथ ग्रहण गराइसक्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *