अर्थ

शुभम पावरले आईपीओ निष्कासन गर्ने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

कम्पनीले आगामी पुस ६ देखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५८ हजार ५८ कित्ता बराबरको आईपीओ बिक्री खुला गर्ने भएको हो।

कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने चार लाख कित्ता र यसअघि स्थानीयलाई निष्काशन गरी बिक्री नभएको एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कूल पाँच लाख ८० हजार पाँच सय ८० कित्ताको १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *